Advertisement

पार्टी एकताको छायाँमा पर्यो जनवाद र सिंगो गणतन्त्र || Ghanashyam Bhusal in TOUGH talk with DilBhusan

पार्टी एकताको छायाँमा पर्यो जनवाद र सिंगो गणतन्त्र || Ghanashyam Bhusal in TOUGH talk with DilBhusan नेकपा एमाले र एकिकृत माओवादीबीच पार्टी एकता भएर ‘नेकपा’ गठन भएको एक बर्ष नाघेको छ । यद्यपी पार्टीका संबै निकायहरुको एकता जिम्मेवारीको बाँडफाँड अझै सकिएको छैन । बरु एकताको पूर्ण काम नसकिदै दुई अध्यक्षहरुबीच सत्ता हस्तान्तरणको बिषयले आन्तरिक खटपट बढ्न थालेको छ । एकता गर्दा प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमति भएको भन्दै अध्यक्ष पुष्कपमल दाहालले हालै अबको १५ महिनापछि नेतृत्व फेरिने अभिव्यक्ति दिएपछि नेताहरुबीचको खटपट बाहिर आएको हो । सत्ताको खिचातानी र एकतापछिको पार्टीमा आफ्नो राजनीतिक स्पेस के हुने भन्ने मुख्य नेताहरुको जोडघटाउको संक्रमणमा ‘नेकपा’ फसेको छ ।
प्रचण्ड बहुमत ल्याएको पार्टीको सरकार किन राम्ररी चल्न सकेको छैन ? पुष्पकमल दाहाल प्रचण्डले भने जस्तै अबको १५ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति के हो ? सरकारमा बस्ने नेता, पार्टी र जनताबीचको दुरी किन बढीरहेको छ ? नेकपाको बैचारिक राजनीतिक कार्यदिशा के हो ? यीनै प्रश्नकहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ नेकपाका स्थायी समिति सदस्य एवं प्रतिनिधि सभाका सांसद घनश्याम भुसाल ।
#On_Trending #TOUGHtalk #Dil_Bhusan_Pathak #Ghanashyam Bhusal
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook:
Twitter:
Youtube:
Podcast: (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:

TOUGH talk,Dil Bhusan Pathak,Kantipur Television,Himalaya Television,Talk Show,Nepal,Fireside,Disanirdesh,Tamasoma Jyotirgamaya,Sidha Kura Janta Sangha,Ravi Lamichhane,Ghanashyam Bhusal,CPN,

Post a Comment

0 Comments